संन्सार भरीका सेन थेगिमहाङ (चोबेगु, हाङसरुम्बा, केरुङ र थोक्लीहाङ) चारै दाजुभाइ बंसहरुको वंसावली ईतिहास (डाटा र फोटो होम फेमेली ट्री ) गुगल अन्लाइनमा अपडेट भै रहेकोले ९८०४३३१२७२, ९८४२४५०५५८ मा सम्पर्क गरी आफ्नो ईतिहास एवं पहिचान जोगाउंन सहयोग गर्नहुन सबै सम्बन्धित दाजुभाइ दिदि बहिनी बन्धुहरुमा हार्दीक अनुरोध गर्दछु ।
l