चौविसथुम जिल्ला धनकुटा सागुरीगढी ५ पेवाना बस्ने भिम विक्रम सेन चोबेगु् थेगीमहाङ वि.सं.२०२१ सालमा जन्म भएको हो । पहाड देखी वि.स.२०२७ सालमा वुवाले ६ जनाको परिवार हालको चुलाचुली गा.पा.बारगोठे गाउमा वसाई सराई ल्याउंनु भयो । ६ वर्षको उमेर देखी कक्षा ४ सम्मको अध्ययन चुलाचुली गा.पा.बारगोठेको स्कुलमा, ५ देखी ९ सम्म पहाड डांडावजारको हाई स्कुलमा र १० देखी यु.पी.ईलाहावाद वोर्डको काशी (बनारस) उच्च मा.वि. हुंदे धनकुटा बहुमुखी क्याम्पस वि.ए.अध्यन पश्चात शिक्षण पेशा बाट अवकाशिदै अध्ययन अनुसन्धान र लेखन क्षेत्रमा कार्य गर्दे हाल सागुरीगढी ५ पेवाना निजी विवासमा । समाज शेवामा रुची अनी कृतीहरु निम्न अनुसार उल्लेख गरीएको छ ।
प्रकाशित कृतीहरु –
१.किरात याक्थुङ साम्जीक –वि.सं.२०५०, मुद्रण दास प्रिन्टर्स शिलीगुडी
२.किरात सेनेहाङ लिम्बु वंशावली ईतिहास– वि.सं.२०६४, मुद्रण सिखर समुन्द्र अफसेट,बागबजार काठमाण्डौ
कृतीमानहरु –
१.वि.सं.२०३८ सालको प्रथम नेपाल राष्ट्रिय खेलकुद परिषदको चीत्रकला प्रतियोगीतामा तेस्रो दर्जामा सम्मानीत
२.अध्यक्ष – किरात थेगीमहाङ सयङ सङजुम्भो नेपाल, स्था : वि.सं.२०७४ फेदेन पान्थर
जीम्मेवारी
१. वंशावली ईतिहास सम्पादक तथा अन लाइन व्यवस्थापक