“पुरानो चीनीया राजवंसले उपलव्ध गराएको ऐतिहासिक सम्मान पत्र (पुरस्कार) तामाचादीको धातुले बनीएको, सुरक्षा वा भाग्यको लागी प्राप्त (याज) ईनाम हो । यो पुर्वि एशिया चीनबाट जाहेर गरिएको परम्परागत शासन संग सम्बन्धित हुन सक्छ, जसको ऐतिहासिक महत्व रहन सक्छ ।”
“अघि चीन तिव्वत र अरु राजा बादशाहबाट पनि अनादीकाल देखीन तम्रो बंसमा सर्मथन लिपी दिइ आयाका मैले जानेका हेरेको हु‘ ।” पृथ्वीनारायण शाह
वि.सं.१८१४।०४।१८।०२ मा पृथ्वी नारायण शाहले नेपाल एकिकरण विजय अभियानमा पल्लो किरात लिम्बुवानका राजा तुतुतुम्याहाङ पाखरेहाङ चोत्साहाङ र थेगेक हिमहाङ लिम्बुहरुलाई मैत्री सम्बन्ध स्थापना गरी उपलव्ध गराएको प्रथम तामा पत्रको सक्कल ।
गोरर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल उपत्यका विजय गर्नु भन्दा पहिले पल्लो किरात लिम्बुवानका राजा तुतुतुम्याहाङ पाखरेहाङ, चोत्साहाङ र थेगेकहिम हाङ (थेगीमहाङ) लिम्बुहरुलाई मैत्री समबन्ध स्थापना गरि उपलव्ध गराईएको ताम्रपत्रको नक्कल । आठौ पुस्ताको जेठा सेन्दीङहाङको पनाती ११.२ कान्छा मुधाङहाङ — मुधाङहाङको छोरा १२ औं पुस्ताको साङघहाङको सन्तानमा श्री मनी कुमार सुव्वा(थेगीमहाङको पासमा सुरक्षीत छ । कालेबुङ लोवर डुंग्रा बस्ती












श्रोत– भक्त बहादुर देवान चौविसथुम बोघे ५ भनकुटा । लिम्बुवानको ऐतिहासिक दस्तावेजको संग्रह पानं.६४ भगिरथ ईङनाम




