Skip to content Skip to main navigation Skip to footer

About us

   à¤¸à¥‡à¤¨à¥‡à¤¹à¤¾à¤™ शाखा थेगिमहाङ वंशावली

  à¤¸à¥‡à¤¨à¤µà¤‚शका ४ दाजुभाइ लिम्वूवान प्रवेश :

क.किंवदन्ती  à¤²à¤¾à¤¹à¥‹à¤°à¥à¤¹à¤¾à¤™à¥à¤¸à¤‚ग बराहमाङ्ले मीत लगाएका थिए à¥¤ बराहमाङ्को बहिनी लाहोरुहाङ्का छोरा सिङ्लाहाङ्ले आफ्नो मीत (बराहमाङको बहिनी) फुपूलाई भगाई लगे à¥¤ धेरै समयपछि बराहमाङ्लाई भेट गर्ने भनेर सिङ्लाहाङ्लाई आफ्नो राजदूतहरु मार्फत खवर दिन पठाए । खवर दिए पछि तिनीहरुकै साथमा सबराहमङले पनि जवाफी खबर आफ्ना राजदूत सहित पठाएका थिए । राजदूतहरु जाादा बाटैमा सिङ्लाहाङ्को दरवार नपुगी “नाता ते अन नाता मेल्लुकहरु” लिएर आउादै गरेको देखी बाटैबाट बराहमाङ्को दूतहरु चाहि फर्केर आई उक्त खवर सुनाए à¥¤ वराहमाङ् रिसाउादै उसको कुरा मात्र सुन्नु पर्ने हाम्रो चाहि नसुन्ने भनेर आफ्ना दूतहरुलाई आउने बाटामा खाडलको पासो थाप्न लगाए à¥¤ सिङलाहाङले ल्याएका ती “नाता ते अन नाता मेल्लुकहरु” उनको सवै सरजाम खाडलभित्र पासोमा पारे à¥¤ ल्याएका चोंग्रो–चौरी–भेडा घाास खान नपाई सबै मरे à¥¤ पासोमा परी विजोग भएको देखेर वराहमाङ्लाई दया जागेर आयो à¥¤ सिङ्लाहाङ्लाई आफ्नो हात दिई खाडलबाट निकालेकाले ग…न सम्झि सबै आफना जनहरुको भेलागरी अव देखि बराहहाङ्लाइ सबैले बराहमाङमान्न… भने, बराहहाङ ले पनि यिनलाई तिमीहरुले पछिबाट सिङलामाङ मान्नु र आजदेखि तिमीहरु सावायेहाङका सन्तानहरुका माङ् हुनु भनी आशिर्बाद दिएकोले लिम्वूहरु (तेह्रथुमे–६ थरे) आजसम्म सिङ्लामाङ्को पूजा गर्दछन् à¥¤

ध्जभल एचष्तजखष् ल्बचबथबल क्जबज धबक भलनबनभम ष्ल जष्क अबmउबष्नल या दगष्मिष्लन गउ ब लभध à¤²à¥à¤­à¤‰à¤¬,ि मभभउ गलचभकत धबक कउचभबमष्लन ष्ल तजभ क्भल प्ष्लनमयmक या तजभ प्ष्चबत चभनष्यल। :बपधबलउगच, धजष्अज जबम दयपभल बधबथ ाचयm तजभ प्ष्चबत प्ष्लनमयm या ख्ष्थबथबउगच, धबक दभष्लन चगभिम दथ प्ष्लन :बलष्प क्भल। ज्भ धबक कगअअभभमभम दथ जष्क यधल कयल, ज्झपबचलब क्भल। :बजष्उबतष् क्भल तजभल प्ष्लन या ख्ष्वबथबउगच। ज्भ धबक तजभ थयगलनभच दचयतजभच या :बलष्प क्भल। ज्भ धबक बकिय अबििभम :बलमजबतब क्भल। त्जभ प्ष्लनक या ख्ष्वबथबउगच कतथभिम तजझकभखिभक à¤œà¥à¤·à¥à¤²à¤®à¤—उबतष् à¤¯à¤š ”यिचम या तजभ जष्लमगक”, दभअबगकभ तजभथ चभनबचमभम तजझकभखिभक बत चष्खबकि या तजभ :गनजबकि। त्जभथ बउउयष्लतभम तजभष्च mष्लष्कतभचक, धजय धभचभ बकिय पलयधल बक ऋजबगतबचब, भहअगिकष्खभथि ाचयm बmयलन तजभ ीष्mदगक। त्जभ ीष्mदग mष्लष्कतभचक जबम तजभष्च ष्लिभ या कगअअभककष्यल वगकत ष्पिभ तजभ प्ष्लनक। प्ष्लन :बजष्उबतष् जबम तय ाभिम जष्क क्तबतभ बलम नय à¥€à¤œà¤¬à¤•ब à¤¬ चभागनभभ बक ब चभकगति या जष्क अयलाष्अित धष्तज जष्क ीष्mदग mष्लष्कतभच, ख्ष्अजष्तचब च्बष्। त्जभ ीष्mदग mष्लष्कतभचक, भखभल तजयगनज लयत प्ष्लनक तजझकभखिभक, अबचचष्भम यल तजभ बमmष्लष्कतचबतष्यल या तजभ क्तबतभ ष्लमभउभलमभलतथि। क्ष्ल ज्ञठघण् ब्।म्। तजभ तजभल ीष्mदग mष्लष्कतभच ष्लखष्तभम व्बनबत क्भल, थयगलनभच दचयतजभच या ज्झबपबचmब क्भल, बलम उचयअबिष्mभम जष्m प्ष्लन या ख्ष्वबथबउगच। व्गकत बत तजष्क mयmभलत, :बजष्उबतष् क्भल चभतगचलभम ाचयm भहष्भि। त्जभ mष्लष्कतभच, तजभचभायचभ, चभतबष्लभम तजभ गउउभच प्ष्चबत चभनष्यल, कष्तगबतभम तय तजभ भबकत तजभ ब्चगल चष्खभच, बलम तजभ त्बचबष् बचभब या :यचबलन, ष्ल à¤–्ष्वबथबउगच à¤•्तबतभ à¤¬à¤²à¤® mबमभ :बजष्उबतष् क्भल ष्तक प्ष्लन। ब्त तजभ कबmभ तष्mभ, जभ अचभबतभम ब लभध क्तबतभ अयmउचष्कष्लन तजभ à¤‹à¤­à¤²à¤¤à¤šà¤¬ िप्ष्चबत à¤šà¤­à¤¨à¤·à¥à¤¯à¤², कष्तगबतभम तय तजभ धभकत या तजभ ब्चगल चष्खभच बलम तजभ त्बचबष् बचभक या क्बउतबचष्, धष्तज ऋजबगमबलमष् बक ष्तक अबउष्तब,ि तजभ mबमभ व्बनबत क्भल ष्तक प्ष्लन। त्जगक तधय क्भल प्ष्लनमयmक धभचभ भकतबदष्किजभम ९ज्ञठछघ०। व्बनबत क्भल धबक कगअअभभमभम दथ जष्क दचयतजभच, :गपगलमब क्भल क्ष्ख्। ब्क :गपगलमब क्भल धबक अजष्मिभिकक, ख्ष्पचबmब क्भल बलयतजभच थयगलनभच दचयतजभच या व्बनबत क्भल, दभअबmभ प्ष्लन, बलम चगभिम ायच कयmभ थभबचक। ज्भ धबक कगअअभभमभम दथ जष्क कयल। प्बचलब क्भल, धजयकभ mष्लष्कतभच ९ऋजबगतबचब० धबक ब्वष्त च्बष्।

द्यथ( द्यबदगचबm ब्अजबचथब।

ख.वालनरसिंहको किंवदन्ति: “जंगबहादुर राणाको वुवा बालनरसिं कुावर २४ घण्टा बराहक्षेत्रको जलमुनी तपस्या गरी बस्दा वराहमाङ् अल्पी सकेको केवल उनको प्रकाश मात्र पाई अर्ध सरकार चलाउने वर पाएकाले राणा शासनको जग वसेको हो” भन्ने किंवदन्ती छ à¥¤ यो किंवदन्तीको सार त्यहााबाट सेनेहाङ् राजवंस बसाई हिडि जानुलाई नै संकेत गरेको छ à¥¤ सेनेहाङ्बंशले हजारौ बर्ष पहिल्यैदेखि निसान थानमा शान्तिको प्रतीक शीला (ढुंगा) छाडेर, गाढेर छोडी जाने परम्परा छ à¥¤ छोडीगए – अल्पिय भन्ने ठाउानै शीला प्रतीकको रुपमा रहनगयो à¥¤ यो पुर्खाको यादगार पोक्लाबुङ्ग यक पच्चीसे चुहान डााडा आसपास, चौवीस हाङ्समोरङ्टार, वेगना, बुढी मोरङ्ग र पान्थर उत्तरी क्षेत्रतिर आजसम्म उक्त संस्कार रहेको देख्न पाइन्छ à¥¤

ग.मझिया र सेन राजावीच सम्बन्ध: लाहोरुहाङ्ग–सिङलाहाङको सन्तानहरु त्यो मकवानसेन राजाहरुको समयदेखि बाह्रवोङवा माझकिरात तम्वरकाशी सम्मै आवाद गरी बसेकाले यिनीहरुका सन्तानहरुलाई बि.सं.१८३० मा पृथ्वीनारायणशाहले यसरी उल्लेख गरी लालमोहर दिएका थिए – “स्वस्ती श्री दस लोहोरुङ थुलुसिं मझिया, पावा मझिया, साङला मझिया, हेलुङवा मझिया, धुपु मझिया, माल्टा मझिया, पाठक मझिया औ सोभाजीत मझियाके आशिष उप्रान्त हिजो मकुवानी राजाको सेवक हौ à¥¤ तिमीहरुका राजा जो हो सो आज छैन à¥¤ यो देशमा आज हाम्रो अम्वल भयो सेवक भनेको दुवै घरको एकै हौं à¥¤ एकै घर भनेको तिमी नै हौ à¥¤ तसर्थ तिम्रा भाइ भैयाद कविलारी समेत यहा आव à¥¤ सव वातका चार दास्ती बक्सौंला–बाकी देश हामीले मार्दा खोजी मिल्थ्या भन्यौ भने नून कहासम्म गरेथ्यो सेवकले गर्नु त्यहीसम्म हो à¥¤ बाकी यो देश मार्दा हामी माथी गरेको नबार्नु विराम छ ता पनि माफी गरी बक्स्यौं आना खातिर जामासित वीरभद्र राय मार्फत अव कौनै कुराको सन्देह छैन à¥¤ बि.सं. १८३० श्रावण–मुकाम मकवानपुर शुभम्” à¥¤

वि.सं.१८९७ साल तीर लेप्टेन जसपति चोवेगू थेगिमहाङ लिम्बू, सुव्वा डगलसिंसेन चोवेगू थेगिमहाङ लिम्बू, हरुले तयार पारेको वंशावी लेखको प्रतिलिपी, जस्मा ४ भाइ थेगिमहाङहरु को पुर्खाहरु (सेनराजाहरु) हाङसेनलुङटारबाट लिम्बूवान प्रवेस भइ आएको भन्ने उल्लेख गरिएको छ à¥¤

घ.सेन थर सम्बन्धमा : प्राचीनकालको ऐतिहासिक दस्तावेजहरुमा किरात जातिहरुको रुपमा प्रसिद्घ भएका ति व्यक्तित्वहरुको नाम वा उपाधि जे भने पनि ई सन् को पछिल्लो समय तिर इतिहासकारहरुले थर कायम गर्दै आएको छ à¥¤ “सेन किरातहरु महाभारतकाल देखिनै उल्लेखित हुादै आएका ऐतिहासिक व्यक्तित्वहरु हुन् à¥¤ यी वंशहरुको पनि समय, समयमा उत्थान, पतन हुादै नै रह्यो à¥¤ लोप भएका सेन किरातहरु १२/१३ औं शताब्दीमा मात्र देखापर्न थाले१५४ à¤ˆ.पू.८०० भन्दा माथिको नेपाल दोस्रो राजवंशका प्रथम राजा विरसेन à¥¤ ई.पू. ६५० तिर गौतम बुद्धकै बाजे जुजु धम्मसेन, जयसेन, सेनहनु, अश्वसेन, पाश्वसेन इत्यादी निकट सम्बन्ध राख्ने गरेका भारतवर्षका राजाहरुको नाम देखिन्छ à¥¤ मावोहाङले पनि सेन्छेङ्वाहाङ्, सेनइङ्वाहाङ् राजा समकाल भएको देखाएका छन् à¥¤

सेनहरुको विलय नै मगर थर उपथरहरुमा स्थापित भएको हो राजवंश सेन सेनेहाङ ह…न नपाउने,ह…न खोजे षडयन्त्र गरी हत्याउंने एउटै थर कायम गर्न नदीने जाती च्य…त गरी विखण्डन गर्ने अस्तीत्व पहिचान विनास गरी दिने आदिकाम शाहवंश बाट ह…ंदै आएकोले आज सेन मगरहरु छता छ…ल्ल अवश्थामा रहेकाछन । नेपालमा लिच्छवी कालको प…जारीहरु सेनहरु ह…न । अहिले मगर र ठक…री भई बसेका छन । मगरहरुको म…ल थर जम्मा ७ थरीमा स्थापितह…दै सयौं उपथरीहरुमा विकशित भइ आएको खेखिन्छ ।