३२.१.जेठी सुर्य केरुङ्गको परिवार
३२.१.जेठी सुर्य केरुङ्ग, जन्म सन् १९६८ फालेलुङ्ग ८ पान्थर हाल यु.के । श्रीमान लाल बहादुर आङदेम्बे, जन्म सन् १९६४ नवमी डांडा पान्थर, हाल यु.के । वहाहरुको १ भाइ १ बहिनी सन्तान गरी ४ जनाको परिवारमा हुनु हुन्छ ।
छोरा शुसिल आङ्गदेम्बे,जन्म सन् १९९१ हाल यु.के । वि.ई.सिभिल ईन्जीनियरिङ । अनुभव सि.आई.ओ सेकुरिटी, ओलम्पीक २०१२,रिजर्भ आर्मि (ईन्जीनियरस्)२०१५—२०१७ हाल एक्टीभ आर्मि रोयल ईन्जीनियरस् । छोरी डा.सस्टिका आङ्गदेम्बे,जन्म सन् १९९३ हाल यु.के । एम एस्सी यु.डव्लु ई (सन् २०१५—०१६) एम विवि एस युक्रेन(सन्(२०१८—०२२),एम एस्सी पा—यु.ई.ए(सन् २०२४, अनुभव एन एच एस् ल्याव,आई एफ एफ रिसर्चर, न्यु क्रस एजेन्सी, एनएन यु एच बेंक एच सीए ।
सुर्य केरुङ्गको योगदान
राजनीति
वि.सं.२०३६ सालमा बहुदल र निर्दल जनमत संग्रहको प्रभावमा परेर राजनीतिमा प्रबेश भई भुमीगत रहनु भयो । गाउं पञ्चायतमा अनेमसंघको अध्यक्ष, धरान नगरपालिका अनेमसंघको निर्वाचित सदस्य र धरान १८ अनेमसंघ कोषाध्यक्ष एवं अध्यक्ष । के.वाई.सी थामेन्दिङ्ग यु.के.को केन्द्रिय सदस्य ।
समाज शेवा
आङ्गदेम्बे समाज धरानको संस्थापक कोषाध्यक्ष,क्यु.जि.ई.उमेन एसोसिएसन् धरानको उपाध्क्ष । नारी स्तम्भ प्रकासन संयोजक धरान, धरान न.पा.चुम्लुङ्गको निर्वाचित सदस्य,के.वाई.सी यु.के वेल्स महिला समितीको (सन् २०१६ देखी २०२४) अध्यक्षमा रहनु भएको थियो । याक्थुङ्ग चल चित्र चेसुङ्ग निर्मात्री तथा कलाकार पनि हुनुहुन्थ्यो ।
श्री लाल बहादुर आङ्गदेम्बे
व्रिटीस आर्मि क्यु जि.यो.सन् १९८४ — १९९७, अध्ययन फिदीम मा.वि., जेनीथ ईङ्गलीस स्कुल धरान संचालक सन् १९९९ — २००३, स्ेकुरिटी अफिसर, रोयल क्यारिवेन यु.एस.ए ।
समाज शेवा
किरात याक्थुङ्ग चुम्लुङ्ग वेल्स शाखा सन् २०१४—२०२४ कोषाध्यक्ष, नागरिक समाज युके सदस्य सन् २०१५—२०१७, पान्थर समाज सेवा युके वेल्स प्रतिनीधि सन् २०१२—२०२०, गोर्खा कम्युनिटी युके वेल्स सन् २०१८—२०२६, हाल आङ्गदेम्बे सेवा समाज युके केन्द्रीय सदस्य ।
कोषदान
श्री सिंद्ध देवी मा.वि.नवमी डांडा पान्थरको छत्रमान र बमरानी अक्षयकोष रु.२,००,०००।००