श्री नरेन्द्र प्रसाद केरुङ्गको परिवार
श्री नरेन्द्र प्रसाद केरुङ्ग फालेलुङ ८ पान्थर,साविक याङनाम ८ लुवाफु,हाल हङकङ्ग र श्रीमती सावित्रा तुम्बापो, चोक्मागु पान्थर, हाल हाल हङकङ्ग । लिम्बुवान राष्ट्रिय मुक्त्ति मोर्चा नेपाल कोषाध्यक्ष एवं केन्द्रीय सदस्य । नेपाली जन प्रगतिशिल हङकङ्ग उपाध्यक्ष, हाल सल्लाहकार हुनु हुन्छ । वहाहरुको कोखबाट २ भाइ छोरा ३ बहिनी छोरीहरुको जन्म भएको छ ।
३३.१.जेठी जेठी छोरी नविना केरुङ्गको परिवार
श्रीमती नविना केरुङ्ग फालेलुङ्ग ८ हाल धरान १८, शिक्षा प्रमाण पत्र तह, उद्यमी । श्रीमान राजकुमार सम्बाहाम्फे,विर्तामोड न.पा.झापा हाल धरान १८ सुन्सरी,शिक्षा प्रमाण पत्र तह, उद्यमी । छोराहरु २ भाइ जेठा साङ्गहाङ्ग सम्बाहाम्फे र कान्छा साम्योहाङ्ग सम्बाहाम्फे ।
३३.२.जेठा छोरा डा.खगेन्द्र केरुङ्गको परिवार
डा.खगेन्द्र केरुङ्ग,फालेलुङ्ग गा.पा.८,हाल अमेरिका,शिक्षा एम विवि एस,न्युक्लीयर मेडीसीन । एस जि टी श्रीमती मन्जु चाम्लीङ्ग,धरान ८ शिद्धार्थ मार्ग,हाल अमेरिका,शिक्षा मास्टरस् ईन सोसियोलोजी, यु एस आर्मी । छोरा नाम्लीङ्ग हाङ्ग केरुङ्ग ।
३३.३.माहिली छोरी शसि केरुङ्गको परिवार
शसि केरुङ्ग,धरान १८ सुनसरी, हाल अष्ट्रेलिया,शिक्षा वि.एस.एन अष्ट्रेलिया पेशा नर्स (आर एन) श्रीमान निमा दोर्जे तामाङ्ग,धरान ८ सुनसरी,हाल अष्ट्रेलिया,शिक्षा व्याजलरस् ईन साईन्स पेशा व्यापार । छोरी ईना दोर्जे तामाङ्ग ।
३३.४.कान्छा छोरा किशोर केरुङ्गको परिवार
किशोर केरुङ्ग, धरान १८ सुनसरी,शिक्षा प्रमाण पत्र तह, पेशा उद्यमी । श्रीमती युनीत यक्सो, धरान १८ शिक्षा प्रमाण पत्र तह, उद्यमी । छोरीहरु जेठी लारिङ्ग केरुङ्ग र कान्छी ईङ्गसेरा केरुङ्ग ।
३३.५.कान्छी छोरी श्रीजना केरुङ्ग
श्रीजना केरुङ्ग,धराना १८ सुनसरी,हाल हङ्गकङ्ग,शिक्षा व्याजलरस् ईन मास कम्युनीकेसन, व्याजलरस् ईन ग्राफिक डिजाईनर यु.के.,पेशा यु एक्स,यु आई डिजाईनर ।