२९ औं पुस्ता भुवनबीरको नाती, ३० औं पुस्ता टेक बहादुरको छोरा ३१ औं पुस्ताको बुबा श्री पुर्ण बहादुर चोबेगु थेगीमहाङ र आमा श्रीमती पुर्णमाया चेम्जोङको कोखबाट मिती २०३४—९—१५ गतेका दिन केराबारी गा.पा.१ पाटी गाउ कोम्भालमा जन्मेका एक मात्र छोरी तारा चोबेग्ु थेगीमहाङ र माईतीहरु ३ भाइमा श्री नियो कुमार चोबेगु थेगीमहाङ जेठा, श्री नन्दमान चोबेगु थेगीमहाङ माहिला दाजुहरु र भाइ पदम चोबेगु थेगीमहाङ । तारा चोबेग्ु थेगीमहाङको अध्ययन वि.एड समाप्त पछि वि.सं.२०१६ सालमा स्थापीत श्री सरस्वती मा.वि.केराबारी १ पाटीगाउ मा मिती २०५६–९–२९ देखी कार्यरत हुंदै २०७३ साल देखी हाल सम्म प्रधान अध्यापकको कार्यभार सम्भाल्दै हुनु हुन्छ ।
श्री सरस्वती माध्यमिक विद्यालय परिवार,.केराबारी १ पाटीगाउ मोरङ, प्रदेश नं.एक
१.प्रधान अध्यापक — श्रीमती तारा चोबेगु गेगीमहाङ -२.मा.शि. — श्री माधव प्रसाद घिमिरे -३.मा.शि. — श्री चन्द्र सेखर यादव
४.मा.शि. — श्री लक्ष्मी चोबेगु थेगीमहाङ - ५.नि.मा.शि. — श्री उपेन्द्र कुमार खवास - ६.नि.मा.शि. — श्री हरीबाबु अधिकारी
७.नि.मा.शि. — श्री इन्द्र बहादुर वि.क- ८.प्रा.शि. — श्री शुक्र बहादुर आङदेम्बे -९.प्रा.शि. — श्री धन बहादुर मगर
१०.प्रा.शि. — श्री अमर बहादुर थापा -११.प्रा.शि. — श्री विष्णु चोबेगु थेगीमहाङ -१२.प्रा.शि. — श्री मिलन थापा मगर
१३.लेखा — श्री लक्ष्मी राइ- १४.स.का. — श्री गोमा वि.क.- १५.का.स. — श्री शुख माया मगर
Tara Chobegu
(1987)