२९ औं पुस्ता भुवनबीरको नाती, ३० औं पुस्ता टेक बहादुरको छोरा ३१ औं पुस्ताको बुबा श्री पुर्ण बहादुर चोबेगु थेगीमहाङ र आमा श्रीमती पुर्णमाया चेम्जोङको कोखबाट मिती २०३४—९—१५ गतेका दिन केराबारी गा.पा.१ पाटी गाउ कोम्भालमा जन्मेका एक मात्र छोरी तारा चोबेगु थेगीमहाङ र माईतीहरु ३ भाइमा श्री नियो कुमार चोबेगु थेगीमहाङ जेठा, श्री नन्दमान चोबेगु थेगीमहाङ माहिला दाजुहरु र भाइ पदम चोबेगु थेगीमहाङ ।
श्रीमती तारा कुमारी चोबेगु थेगीमहाङको अध्ययन वि.एड सकिए पछि वि.सं.२०१६ सालमा स्थापीत श्री सरस्वती मा.वि.केराबारी १ पाटीगाउ मा मिती २०५६–९–२९ देखी अध्यापकमा कार्यरत हुंदै २०७३ साल देखी बढुवा भइ हाल सम्म प्रधान अध्यापकको कार्यभार सम्भाल्दै हुनु हुन्छ ।
श्री सरस्वती माध्यमिक विद्यालय परिवार,.केराबारी १ पाटीगाउ मोरङ, प्रदेश नं.एक
क्र.सं. तह नाम थर
१. प्रधान अध्यापक श्रीमती तारा चोबेगु थेगीमहाङ, २. मा.शिक्षक श्री माधव प्रसाद घिमिरे, ३. मा.शिक्षक श्री चन्द्र सेखर यादव
४. मा.शिक्षक श्री लक्ष्मी चोबेगु थेगीमहाङ, ५. नि.मा.शिक्षक श्री उपेन्द्र कुमार खवास,६. नि.मा.शिक्षक श्री हरीबाबु अधिकारी
७. नि.मा.शिक्षक श्री इन्द्र बहादुर वि.क, ८. प्रा.शिक्षक श्री शुक्र बहादुर आङदेम्बे, ९. प्रा.शिक्षक श्री धन बहादुर मगर
१०. प्रा.शिक्षक श्री अमर बहादुर थापा, ११. प्रा.शिक्षक श्री विष्णु बहादुर चोबेगु थेगीमहाङ, १२. प्रा.शिक्षक श्री मिलन थापा मगर
१३. लेखा श्री लक्ष्मी राइ, १४. स.का. श्री गोमा वि.क., १५. का.स. श्री शुख माया मगर
श्रीमान ज्ञान बहादुर थेबे र श्रीमती तारा चोबेगु थेगीमहाङ
श्री सरस्वती माध्यमिक विद्यालय केराबारी १ पाटीगाउको मुख्य केन्द्रको दृश्य