लेखक – भुपू सभासद एमपि.स्व.श्री दगलसिं सेन थेगीमहाङ चोवेगु लिम्बु सहयोगीहरु – उप प्रधान पन्च स्व.प्रेमसिं सेन थेगीमहाङ चोवेगु लिम्बु र स्व.श्री नामुकहाङ सेन थेगीमहाङ चोवेगु लिम्बु । 

चौविसथुम जिल्ला धनकुटा डांडावजार पेवाना बस्ने भुपू सभासद एम पि.स्व.श्री दगलसिं सेन चोबेगु लिम्बुले, वि.सं.१८३१ साल भन्दा अगाडी लेखिएको पहिलो याक्थुङ बंसावलीको आधारमा लेख्नु भई यो सेन लिम्बु वंसावली दोस्रो संस्करण विं.सं.२०३५ साल साप्कोटा प्रिन्टीङ प्रेस धरानमा छपाई प्रकाशित गरिएको थियो । पहिलो बंसावली याङनाम आकासे बस्ने वीरजहाङ पति चोबेगुको साथमा सुरक्षीत छ । 

लेखक – स्व.श्री उदय बहादुर चोबेगु लिम्बु, भु.पु.शिक्षक श्री धन बहादुर हाङसरुम्बा र लुङमादेन धर्मटार बस्नुहुने श्री चन्द्र बहादुर केरुङको सहयोगमा लेखिएको यो संक्षिप्त किरात ईतिहास तथा थेगहिम बंसावली तेस्रो संस्करण प्रकाशित गरिएको थियो । 

लेखक तथा संकलक श्री भिम विक्रम सेन थेगीमहाङ चोवेगु लिम्बु,चौविसथुम जिल्ला धनकुटा हाल सांगुरी गढी ५ डांडाबजार पेवाना । चौथो संस्करण – वि.सं.२०६४ सालमा प्रकासन समिती गठन गरी धरानको संयोजकत्वमा गरिएको थियो । मुद्रण शिखर अफसेट प्रेस बाग बजार काठमाण्डौमा भएको थियो । यो किरात सेनेहाङ लिम्बु बंसावली ईतिहास आइ एस वि एन : ९७८९९९४६२५६६६, विमोचन धरान सैनिक भवनमा भयो ।

सम्पादक : श्री नरेन्द्र चोबेगु थेगीमहाङले वि.सं.२०४९ सालमा किरात सेनेहाङ लिम्बु वंशावली सम्पादनको प्रारम्भिक कार्यमा योगदान दिनु भएको थियो । प्रकाशन समितीको कार्यमा मुख्य भुमीका निर्बाह गरी सहयोग दिने श्री देबेन्द्र चोबेगू थेगीमहाङ ।  

Commitee.jpg

1.Chairman-GM-Tang Hang kerung/2.Secretary-Dakendrasing Thoklihang/3.Joint Secretary-Jaya Kumar kerung/4.Treasurer-Chandra Bdr Chobegu


200.jpg
9.Member- Narendra Chobegu/10.Member- Shreekumar Chobegu/11.Member- Narendra raj Kerung/12.Member-Ambika Chobegu
300.jpg
13.Member-Debendra Chobegu/14.Member-Bikram Chobegu/15.Member-Chatra Bdr Chobegu/16.Member-Bhim Kumar Chobegu
400.jpg
17.Member-Nir Prasad Chobegu/18.Member-Padam Bdr Chobegu/19.Member-Lal Prasad Chobegu/20.Member-Dil Bdr Chobegu
300
21.Member-Rupdhoj Chobegu/22.Member-Ratna Bdr Chobegu/23.Member-Bhotu Prakash Chobegu/24.Member-Prem Ku.Hangsarumba
Cover.jpg
5.Joint Treasurer-Janak sen. 6.Member- Man Bdr Hangsarumba.7.Member-Hari Bdr Chobegu.8.Member-DB.Hangsarumba.

सेन थेगिमहाङ वंशावली प्रकाशन समिती (पाचौ संस्करण) वि.सं.२०८१ (सन् २०२४)साल विर्तामाडमा गठन भयो । बेषाख ५ गते विर्तामोडमा बसेको मिटीङ

सेन थेगिमहाङ वंशावली प्रकाशन समिती (पाचौ संस्करण) वि.सं.२०८१ (सन् २०२४)साल विर्तामाडमा गठन भयो । जेष्ठ २५ गते विर्तामोडमा बसेको मिटीङ                मिती २०८१।०९।१९ गते शुक्रबारको दिन मेची नपा.ईटाभट्टा स्थीत किरात याक्थुङ चुम्लुङ भवनमा बसेको बैठक तस्बीरमा